nmb bank

गृहपृष्ठ Tag: नर्भिक इन्टरनेशनल हस्पिटल

नर्भिक आइभीएफ सेन्टरले नि:शुल्क ओपीडी गर्दै, निसन्तानलाई अवसर र छुट

नर्भिक आइभीएफ सेन्टरले नि:शुल्क ओपीडी गर्दै, निसन्तानलाई अवसर र छुट

निशुल्क ओपीडी सेवामा स्वास्थ्य परीक्षण गराउन चाहने बिरामीले अग्रिम रुपमा नाम दर्ता गराउनसमेत सक्ने अस्पतालले जनाएको छ । अस्पतालको टेलिफोन नम्बर ०१५९७००३२ मा सम्पर्क गरी नाम दर्ता गराउन सकिनेछ ।

नर्भिकको विशेष कार्यक्रम : नि:शुल्क सुगर जाँच र परामर्श सेवा
नर्भिकको विशेष कार्यक्रम : नि:शुल्क सुगर जाँच र परामर्श सेवा

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मधुमेह (सुगर)का बिरामीलाई लक्षित गरी बृहत नि:शुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ । अस्पतालले आगामी चैत ७ गते मधुमेहका बिरामीलक्षित वृहत नि:शुल्क जनचेतना कार्यक्रम गर्ने भएको हो । नर्भिक अस्पतालको नर्सिङ ट्रेनिङ...

नर्भिकमा सुगरका बिरामीलक्षित वृहत कार्यक्रम आयोजना हुँदै
नर्भिकमा सुगरका बिरामीलक्षित वृहत कार्यक्रम आयोजना हुँदै

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मधुमेह (सुगर)का बिरामीलाई लक्षित गरी निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ । अस्पतालले आगामी फागुन ७ गते अर्थात प्रजातन्त्र दिवसको अवसर पारी मधुमेहका बिरामीलक्षित वृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको हो । नर्भिक...

‘मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न आवश्यक’
‘मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न आवश्यक’

पाकिस्तानमा जन्मिएर दुबईको प्रतिष्ठित अस्पतालमा काम गरिरहेकी मनोचिकित्सक डा. इरा नइमले शनिबार काठमाडौंमा विशेष प्रस्तुति दिएकी छन् । ‘प्राथमिक हेरचाहमा मानसिक स्वास्थ्य’ भन्ने विषयमा उनले २ घण्टा लामो प्रस्तुति दिएकी हुन् । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलको समन्वयमा आयोजित कार्यक्रममा डा....

नर्भिकले ३ दिन ‘फ्रि केमिकल पिल’ सञ्चालन गर्ने
नर्भिकले ३ दिन ‘फ्रि केमिकल पिल’ सञ्चालन गर्ने

नर्भिक इन्टरनेशनल हस्पिटलले अनुहारको छालामा देखिने विभिन्न समस्याहरु प्रताडितहरुलाई लक्षित गरी फ्रि केमिकल पिल अभियान सञ्चालन गर्ने भएको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालको कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरले फ्रि केमिकल पिलको सेवा सञ्चालन गर्न लागेको हो । फ्रि केमिकल...

नर्भिकले भित्र्यायो अल्माको लेजर मेसिन, छालाको अत्याधुनिक उपचार अब नेपालमै
नर्भिकले भित्र्यायो अल्माको लेजर मेसिन, छालाको अत्याधुनिक उपचार अब नेपालमै

नर्भिक इन्टरनेशनल हस्पिटलले नेपालमै पहिलोपटक विश्वविख्यात अल्मा कम्पनीबाट उत्पादित डर्मा क्लियर मसिन (लेजर मेसिन) भित्र्याएको छ । सोमबार अस्पतालको नर्भिक कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरमा आयोजित एक समारोहका बीच इजरायलमा अवस्थित अल्माबाट उत्पादित अत्याधुनिक डर्मा क्लियर लेजर मसिनको अनावरण गरिएको छ...

नर्भिकले १४ विशेषज्ञलाई एकैसाथ निःशुल्क ओपीडीमा उतार्दै, क्यान्सर स्क्रिनिङको दुर्लभ अवसर
नर्भिकले १४ विशेषज्ञलाई एकैसाथ निःशुल्क ओपीडीमा उतार्दै, क्यान्सर स्क्रिनिङको दुर्लभ अवसर

नर्भिक इन्टरनेसनल हस्पिटलले शनिबार (भोलि) विभिन्न क्षेत्रसँग विज्ञ १४ विशेषज्ञ चिकित्सकहरुलाई एकैसाथ निःशुल्क ओपीडी सेवामा उपलब्ध गराउने भएको छ । अस्पतालको २९औँ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शनिबार विभिन्न खालका क्यान्सरसँग सम्बन्धित १० विज्ञ र युरोलोजी टिममा आबद्ध ४ विशेषज्ञ...

चैतभर नर्भिकले यूरोलोजी केन्द्रीत अभियान चलाउने, शनिबार निःशुल्क ओपीडी
चैतभर नर्भिकले यूरोलोजी केन्द्रीत अभियान चलाउने, शनिबार निःशुल्क ओपीडी

नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत चैत महिनाभरि यूरोलोजी टिमलाई मात्र परिचालन गरी निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । नर्भिकको यही रणनीतिअनुसार आउने शनिवार९चैत २६ गते० पनि यूरोलोजीको २ वटा टिम नै निःशुल्क ओपिडी सेवामा उपलब्ध हुने अस्पतालले जनाएको...