nmb bank

गृहपृष्ठ Tag: नर्भिक अस्पताल

आइपीओ निष्काशनको तयारीमा रहेको नर्भिक अस्पतालले बोलायो साधारणसभा

आइपीओ निष्काशनको तयारीमा रहेको नर्भिक अस्पतालले बोलायो साधारणसभा

हाल नर्भिक अस्पतालको चुक्तापूँजी २२ करोड ५० लाख रुपैयाँ रहेको छ । साधारणसभाबाट २० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित भएपछि चुक्ता पुँजी बढेर २७ करोड रुपैयाँको उचाइमा पुग्नेछ ।

नर्भिकको सहयोगपछि बालकले पाए नयाँ जीवन
नर्भिकको सहयोगपछि बालकले पाए नयाँ जीवन

उपचार खर्चको अभावमा गम्भीर अवस्थामा पुगेका एक बालकलाई नर्भिक अस्पतालले उद्धार गरी नयाँ जीवन दिएको छ । नर्भिक इन्टरनेशनल नर्भिक अस्पतालले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत जनकपुरको लक्ष्मीनारायण गाउँपालिकास्थित सपहीका स्थायीबासी ८ वर्षीय बालक विजय महतोलाई उपचारमा सहुलियतसँगै पूर्णरुपमा निको...

सर्वाेच्चको आदेशप्रति मेयर बालेनको आक्रोश- बरु नक्सा पास गर्ने अधिकार नै सर्वोच्चलाई दिऊँ
सर्वाेच्चको आदेशप्रति मेयर बालेनको आक्रोश- बरु नक्सा पास गर्ने अधिकार नै सर्वोच्चलाई दिऊँ

नर्भिक अस्पतालले बनाएको संरचना भत्काउने काठमाडौं महानगरपालिकाको कदमप्रति सर्वाेच्च अदालतले दिएको आदेशमाथि मेयर बालेन शाहले आक्रोश व्यक्त गरेका छन् । शाहले नक्सा पास नगरिकन निर्माण गरिएका संरचनालाई कारबाही तथा नक्सा पास गर्ने अधिकार सर्वोच्च अदालतलाई दिनुपर्ने बताएका छन् । यसका...

नर्भिकमा शनिबार यूरोलोजीको निःशुल्क ओपीडी सेवा सञ्चालन हुने
नर्भिकमा शनिबार यूरोलोजीको निःशुल्क ओपीडी सेवा सञ्चालन हुने

काठमाडौं । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत शनिबार(साउन २१ गते ) विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपीडी सेवा संचालन गर्ने भएको छ । अस्पतालले शनिबार विहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र बिहान ९ बजेदेखि १०ः३० बजेसम्म अर्को टिम...

नर्भिकका चिकित्सकले शल्यक्रियाविनै निकाले पेटमा अड्किएको चम्चा
नर्भिकका चिकित्सकले शल्यक्रियाविनै निकाले पेटमा अड्किएको चम्चा

थापाथलीस्थित नर्भिक अस्पतालका चिकित्सकले बिनाशल्यक्रिया आमाशयमा अड्किएको चम्चा निकालेका छन् । नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ तथा पाचन रोग केन्द्रका प्रमुख डा. सन्दीपराज कुँवर नेतृत्वको टिमले बिना शल्यक्रिया इण्डोस्कोपी गरी आमाशयमा गएर अड्किएको चम्चा निकालेको हो । काठमाडौंकै एक १७...

नर्भिकमा फेरि यूरोलोजीको टिमले निःशुल्क ओपीडी चलाउने
नर्भिकमा फेरि यूरोलोजीको टिमले निःशुल्क ओपीडी चलाउने

नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत आउने शनिबार (जेठ २८ गते) विशेषज्ञ सहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । नर्भिकले शनिबार बिहान ८ देखि १० बजेसम्म एउटा टिम र बिहान ९ बजेदेखि १०ः३० बजेसम्म अर्को टिम...

नर्भिकमा दुई टिमले यूरोलोजीको निःशुल्क ओपीडी सञ्चालन गर्ने
नर्भिकमा दुई टिमले यूरोलोजीको निःशुल्क ओपीडी सञ्चालन गर्ने

नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत आउने शनिबार (जेठ ७ गते) विशेषज्ञ सहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । नर्भिकले शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र बिहान ९ बजेदेखि १०ः३० बजेसम्म अर्को टिम परिचालन...

शनिबार नर्भिकमा दुई टिमले निःशुल्क ओपीडी सञ्चालन गर्ने
शनिबार नर्भिकमा दुई टिमले निःशुल्क ओपीडी सञ्चालन गर्ने

नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत आउने शनिबार (वैशाख १७ गते) दुई यूरोलोजी टिमलाई परिचालन गरी निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । नर्भिकले शनिबार विहान ९ देखि १०ः३० बजेसम्म एउटा टिम र बिहान ८ देखि १० बजेसम्म अर्को टिम...

नर्भिक अस्पतालको प्राथमिकतामा स्तन क्यान्सर, हप्तामा ३ दिन ओपीडी सेवा
नर्भिक अस्पतालको प्राथमिकतामा स्तन क्यान्सर, हप्तामा ३ दिन ओपीडी सेवा

स्तन क्यान्सरको समस्याबाट पीडित धेरै बिरामीमा स्तन बचाएर पनि क्यान्सरको उपचार गर्न सकिन्छ भन्ने जनचेतना हुँदैन । क्यान्सरको उपचार गर्ने उद्देश्यले जनरल सर्जनमा पुग्ने त्यस्ता बिरामीहरुले स्तन बचाएर पनि क्यान्सरको उपचारको विकल्प सुन्न पाउँदैनन् । परिणामः बचाउन सकिने स्तनलाई क्यान्सरको...