nmb bank

गृहपृष्ठ Tag: नमस्ते पे

अर्थ

यती एअरलाइन्सको टिकट नमस्ते पे बाट खरिद गर्दा ३ सयसम्मको क्यासब्याक

यती एअरलाइन्सको टिकट नमस्ते पे बाट खरिद गर्दा ३ सयसम्मको क्यासब्याक

नमस्ते पे ले २०७९ फागुन १० गतेदेखि चैत ७ गतेसम्म २८ दिनका लागि ग्राहकहरूलाई यती एअरलाइन्सको उडान टिकट मा विभिन्न अफरहरु ल्याएको छ।

नमस्ते पेमा ‘लोयल्टी प्वाइन्टस्’ प्रणालीको सुरूवात
नमस्ते पेमा ‘लोयल्टी प्वाइन्टस्’ प्रणालीको सुरूवात

नमस्ते पेले आफ्नो एपमा लाेयल्टी कार्यक्रम ल्याएको छ । यो सुरुवातसँगै कम्पनीले आफ्ना प्रयोगकर्ताहरूलाई नमस्ते पेका विभिन्न सेवाहरू प्रयोग गर्न थप उत्प्रेरित गराउने छ । नमस्ते पेको लाेयल्टी प्रणाली कुनै प्रयोगकर्ताले नमस्ते पे एप प्रयोग गर्दा खर्च गर्ने रकममा आधारित...

नमस्ते पेले थाल्यो उडान टिकट बुकिङ सुविधा
नमस्ते पेले थाल्यो उडान टिकट बुकिङ सुविधा

नमस्ते पेले आफ्ना ग्राहकहरुका लागि आन्तरिक उडान टिकट सेवा सुरु गरेको छ । कम्पनीले यो सेवा एन्ड्रोइडमा उपलब्ध रहेको र चाँडै आईओएसमा पनि लन्च हुने जनाएको छ । नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेटमार्फत किफायती दरमा आन्तरिक गन्तव्यहरूको लागि...

टेलिकमको डाटा तथा भ्वाइस प्याक अब नमस्ते पेबाट लिन सकिने
टेलिकमको डाटा तथा भ्वाइस प्याक अब नमस्ते पेबाट लिन सकिने

नेपाल टेलिकमको डाटा तथा भ्वाइस प्याक सुविधाहरु नमस्ते पे एपबाट लिन पाइने भएको छ । नमस्ते पे प्रयोगकर्ताले अब नमस्ते पे वालेट ब्यालेन्समार्फत नेपाल टेलिकमले उपलब्ध गराएको डाटा तथा भ्वाइसका जुनसुकै प्याक खरिद गर्न सक्नेछन् । नमस्ते पे प्रयोगकर्ताले आगामी...

‘नमस्ते पे’द्वारा स्मार्ट क्यूआर सेवा सुरू
‘नमस्ते पे’द्वारा स्मार्ट क्यूआर सेवा सुरू

नमस्ते पे मोबाइल भुक्तानी सेवाले आफ्नो वालेटबाट स्मार्ट क्यूआर उपलब्ध हुने नेपालभरका मर्चेन्टमा स्क्यान एन्ड पे सेवा सुरु गरेको छ । कम्पनीले सेवा सुरु गरेसँगै वालेट प्रयोगकर्ताले स्मार्ट च्वाइस टेक्नोलजिज (एससीटी)बाट जारी गरिएका स्मार्ट क्यूआर प्रयोग हुने मर्चेन्ट आउटलेटमा उक्त...