गृहपृष्ठ Tag: धौलागिरिमा ज्यान गुमाएका रसियन आरोहीको शव सङ्कलन थालियो
धौलागिरिमा ज्यान गुमाएका रसियन आरोहीको शव सङ्कलन थालियो

धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँचजना रसियन पर्वतारोहीको शव सङ्कलन गर्न थालिएको छ । सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा भेटिएका ती पर्वतारोहीको शव उठाउन थालिएको हो । एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका शेर्पाको टोलीले घटनास्थलबाट शव उठाउन...