गृहपृष्ठ Tag: धितोपत्र बोर्ड
ब्रोकर, स्टक र कमोडिटी एक्सचेन्जको अनुमति प्रक्रिया रोकियो

ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको अनुमति प्रक्रिया रोकिएको छ । सर्वोच्च अदालतको आदेशपछि तत्काललाई अनुमति प्रक्रिया रोकिएको हाे । सोमबार अदातलको आदेश बोर्डमा आएसँगै हामीले आवेदन लिने कार्य अहिलेलाई स्थगित गरिएको हाे । कात्तिक २२ गते थप छलफलको लागि बोलाएको...