गृहपृष्ठ Tag: धितोपत्र बजार

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेटमा सेयर बजारको सुधारका सन्दर्भमा केही नीतिगत विषय समावेश भए पनि बजारले भने सकारात्मक संकेत गरेन । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक...

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.८२ अंकले ओरालो लागेर दुई हजार २२३.७८ मा ओर्लेको छ । यस्तै, ठुला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक...