गृहपृष्ठ Tag: #द्वन्द्वपीडित
प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितहरुलाई प्रहरीले लियो नियन्त्रणमा

प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।संक्रमणकालीन न्याय सम्बन्धी प्रस्तावित विधेयकले पीडितलाई न्याय र परिपुरण तथा सत्यको सही अन्वेषण नहुने भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।