गृहपृष्ठ Tag: दुर्घटना_accident

काभ्रेमा भारतीय बस र जीप ठोक्किँदा ५ जनाको मृत्यु, १८ घाइते
काभ्रेमा भारतीय बस र जीप ठोक्किँदा ५ जनाको मृत्यु, १८ घाइते

काभ्रेको रोशी गाउँपालिका-११ मा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकामा भारतीय तीर्थयात्रु सवार यूपी ५८ टी ८१८१ नम्बरको मिनिबस र ना १ ज ४२१० नम्बरको टाटा सुमो जीप ठोक्किएकाे काभ्रेका प्रहरी प्रवक्ता डीएसपी हरि खतिवडाले जानकारी दिए...