गृहपृष्ठ Tag: दुई जनाको मृत्यु
भारतीय नम्बरको स्कार्पियो दुर्घटना, दुई जनाको मृत्यु

पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ धन्सार पुल छेउमा चक्का पड्केर भारतीय नम्बरप्लेटको स्कारपियो दुर्घटना हुँदा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ । शुक्रवार साँझ भएको दुर्घटनामा चालकसहित गाडीमा सवार चारजना घाइते छन् । सर्लाहीको बाग्मती नगरपालिकास्थित भरत...