गृहपृष्ठ Tag: दावी भुक्तानी

कोरोना बिमा

कोरोना बिमाको १२ अर्ब ३२ करोडको दायित्व सरकारले स्वीकार्‍यो

कोरोना बिमाको १२ अर्ब ३२ करोडको दायित्व सरकारले स्वीकार्‍यो

बिमा समितिले पनि उक्त रकम प्राप्त भएपछि प्राथमिकता हेरेर दावी भुक्तानी हुने जनाएको छ । भुक्तानी गर्न बाँकी दावी राष्ट्र सेवक कर्मचारीको मध्ये ४२ हजार ४०५ वटा दावीको करिब ३ अर्ब ९३ करोड रुपैयाँ रहेको छ ।