गृहपृष्ठ Tag: दशैं सहुलियत

दशैंका लागि ३ हजार खसीबोका र च्यांग्रा ल्याइँदै
दशैंका लागि ३ हजार खसीबोका र च्यांग्रा ल्याइँदै

यसपालीको दशैंका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३ हजार खसीबोका र च्यांग्रा ल्याउने भएको छ । घटस्थापना सुरु हुन करिब महिनादिन बाँकी रहँदा खाद्यका साथै साल्ट ट्रेडिङ कर्पोरेसनले सहुलियत दिन गृहकार्य थालेका छन् । खाद्यले खसीबोका/च्यांग्रा, चामल, दाललगायत गेडागुडीमा...