गृहपृष्ठ Tag: #दयाहाङ राई
फिल्म ‘नांगो गाउँ’मा दयाहाङ राईको नेता अवतार

दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्म ‘नांगो गाउँ’मा अभिनेता दयाहाङ राईले नेताका रुपमा अभिनय गरेका छन् । ३३ दिनमा छायाङ्कन सकिएपछि फिल्म युनिटले दयाहाङको नेता अवतारको तस्वीर सार्वजनिक गरेको हो ।