गृहपृष्ठ Tag: थुनुवा_फरार_पक्राउ

हिरासतबाट भागेका ६ थुनुवामध्ये २ जना प्रक्राउ

हिरासतबाट भागेका ६ थुनुवामध्ये २ जना प्रक्राउ

गत माघ १६ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा रहेका ६ जना थुनुवा सुरुङ खनेर भागेका थिए । त्यहाँ कार्यरत प्रहरीको लापरबाही भएको तीन प्रहरी निलम्बनमा परेका छन् ।