गृहपृष्ठ Tag: त्रियुगा नदी

भाँचिएको पुल मर्मत नहुँदा सुन्दरपुरवासीलाई समस्या
भाँचिएको पुल मर्मत नहुँदा सुन्दरपुरवासीलाई समस्या

भाँचिएको पुल मर्मत नहुँदा वर्षा लागेसँगै त्रियुगा नदीको बहाव बढ्न थालेपछि सुन्दरपुर र बेलही क्षेत्रका बासिन्दालाई  त्रियुगा नदी आवतजावत् गर्न सास्ती भोग्नु परेको छ । सुन्दरपुर र बेलही जोड्ने चौदण्डीगढी नगरपालिका–५ सिवाइस्थित त्रियुगा नदीको पुल गतवर्ष असार महिनामा भाँचिएपछि अहिलेसम्म...