गृहपृष्ठ Tag: त्रिभुवन विश्वविद्यालय

मर्ज हुन चाहने क्याम्पसलाई असार मसान्तको समयसिमा
मर्ज हुन चाहने क्याम्पसलाई असार मसान्तको समयसिमा

त्रिभुवन विश्वविद्यालयले एक आपसमा मर्ज हुन चाहाने क्याम्पसका लागि समयसिमा तोकेर निवेदन आब्हान गरेको छ । विश्वविद्यालयले आज जारी गरेको सुचना अनुसार आपसमा गाभिइ समायोजन हुन चाहने क्याम्पसलाई असार मसान्तभित्र निवेदन पेस गर्न समयसिमा तोकिएको हो । विश्वविद्यालयको उपकुलपति कार्यालय...

त्रिविमा २६ वर्ष पुराना विद्यार्थीलाई प्रयोगात्मक मौका परीक्षा
त्रिविमा २६ वर्ष पुराना विद्यार्थीलाई प्रयोगात्मक मौका परीक्षा

त्रिभुवन विश्वविद्यालयले २६ वर्ष पुराना विद्यार्थीलाई मौका परीक्षाको अवसर दिएको छ । स्नातक तहमा भर्ना भए पनि प्रयोगात्मक परीक्षामा अनुपस्थित भएका कारण उत्तीर्ण हुन नसकेका विद्यार्थीहरूलाई मौका परीक्षाको अवसर दिएको हो । परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले तीन वर्षे स्नातक...

आचारसंहिताविपरीत त्रिविले थाल्यो करारमा कर्मचारी भर्ना, निर्वाचन आयोगको स्पष्टीकरण
आचारसंहिताविपरीत त्रिविले थाल्यो करारमा कर्मचारी भर्ना, निर्वाचन आयोगको स्पष्टीकरण

त्रिभुवन विश्वविद्यालयले निर्वाचन आचारसंहिताविपरीत करार सेवामा कर्मचारी भर्ना थालेको छ । निर्वाचन आचारसंहिता जारी भएपछि नियुक्ति, बढुवा लगायतका काम गर्न नपाइने भए पनि त्रिविले नियम छलेको पाइएको हो । निर्वाचन आयोगले त्रिभुवन विश्वविद्यालयको जनस्वास्थ्य केन्द्रीय विभाग र चिकित्सा शिक्षाशास्त्र अध्ययन...

सामसङ र त्रिवि इन्स्टिच्युट अफ इन्जिनियरिङबीच सम्झौता
सामसङ र त्रिवि इन्स्टिच्युट अफ इन्जिनियरिङबीच सम्झौता

सामसङ र त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ संस्थानबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सामसङले प्राविधिक सीपहरूमा तालिम दिन उक्त संस्थानसँग समझदारी पत्रमा हस्ताक्षर गरेको हो । सामसङले नेपाली युवाहरूलाई भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेटअफ थिङ्स...

आफूसहित पदाधिकारीका लागि उपकुलपतिले सरकारसँग मागे सुरक्षाकर्मी
आफूसहित पदाधिकारीका लागि उपकुलपतिले सरकारसँग मागे सुरक्षाकर्मी

त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या शीघ्र समाधान गर्न सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिएका छन् । तीन वर्षमा ३ सय दिन त्रिविमा तालाबन्दी भएको विषय उठाएर प्रमुख प्रतिपक्षी एमालेले सरकारको ध्यानाकर्षण गराउँदै सभामुखबाट रुलिङ माग गरेको थियो । कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी...

एमालेको ध्यानाकर्षण, सभामुखको रुलिङ
एमालेको ध्यानाकर्षण, सभामुखको रुलिङ

काठमाडौं : नेकपा एमालेले सत्तारुढ निकट भ्रातृ संस्था र व्यक्तिबाट त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी र तोडफोड, तथा पदाधिकारीमाथि आक्रमणको प्रयास गरिएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको आजको बैठकको सुरुमा एमालेका सांसदहरुले हात उठाएपछि सभामुख अग्निप्रसाद सापकोटासँग समय लिएर नेता...

प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेलाई तत्काल कारबाही हुन्छ : शिक्षामन्त्री पौडेल
प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेलाई तत्काल कारबाही हुन्छ : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेलाई तत्काल कारबाही हुने बताएका छन् । बिहीबार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा मन्त्री पौडेलले प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेमाथि तत्काल कारबाही प्रक्रिया अघि बढेको बताउँदै...

प्रतिस्पर्धा गर्नसक्ने गुणस्तरीय जनशक्ति उत्पादन गर्न आग्रह
प्रतिस्पर्धा गर्नसक्ने गुणस्तरीय जनशक्ति उत्पादन गर्न आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च शिक्षालाई विश्व परिवेश अनुकूल बनाउँदै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने गुणस्तरीय जनशक्ति उत्पादन गर्ने गरी प्राज्ञिक कार्यक्रमलाई ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेका छन् । विश्वविद्यालयको ६३औँ वार्षिक दिवसको अवसरमा शुक्रबार आयाेजित वार्षिक र साधारण दुवै सभालाई सम्बोधन गर्दै...

त्रिभुवन विश्वविद्यालयमा आइतबार बिदा नहुने
त्रिभुवन विश्वविद्यालयमा आइतबार बिदा नहुने

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कुनै पनि निकायमा आइतबार बिदा नहुने भएको छ । विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाले आइतबार एक सूचना प्रकाशित गर्दै विश्वविद्यालयका कुनैपनि निकायमा आइतबार बिदा नहुने जानकारी दिएको हो । विश्वविद्यालयले जारी गरेको विज्ञप्तिअनुसार शैक्षिक पात्रो पहिले नै...