गृहपृष्ठ Tag: त्रिभुवन राजपथ
त्रिभुवन राजपथमा यातायात पुनः सञ्चालन

त्रिभुवन राजपथअन्तर्गतको हेटौँडा-काठमाडौंतर्फको यातायात पुनः सञ्चालनमा आएको छ । भीमफेदी गाउँपालिका-१ भैसे-हेटौँडा सडकको बाघझोलामा गए राति पहिरोले यातायात सेवा अवरुद्ध भएको थियो ।