nmb bank

गृहपृष्ठ Tag: #तुलसीको पात

‘ब्लड प्रेसर’लो का लागि लाभदायक तुलसीको पात

‘ब्लड प्रेसर’लो का लागि लाभदायक तुलसीको पात

धेरै पटक शरीरमा यस्ता रोगहरू देखा परेका हुन्छन, जसलाई हामीले सामान्य सम्झेर उपचारमा त्यति ध्यान दिएका हुदैनौं र दिँदैनौँ । त्यो मध्ये एउटा रोग हो– न्यून रक्तचाप ।बोलीचालीको भाषामा यसलाई ब्लड प्रेसर लो पनि भनिन्छ । धेरै पटक मानिसहरु यस रोगको लक्षण नचिनेर उपचारमा ध्यान दिदैनन् ।