गृहपृष्ठ Tag: तारा एयर

जहाज दुर्घटना : मृत्यु भएका २२ जनाकै शव काठमाडौँ ल्याइयो
जहाज दुर्घटना : मृत्यु भएका २२ जनाकै शव काठमाडौँ ल्याइयो

प्रतिकूल मौसमका कारण आइतबार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २२ जनाकै शव काठमाडौँ ल्याइएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार उक्त विमानमा ज्यान गुमाएका दश जनाको शव हिजो सोमबार...

तारा एयर विमान दुर्घटना : मृतकमध्ये १० जनाको शव काठमाडौं ल्याइयो
तारा एयर विमान दुर्घटना : मृतकमध्ये १० जनाको शव काठमाडौं ल्याइयो

मुस्ताङको थासाङ गाउँपालिका-२, सानोसरेमा आइतबार भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये १० जनाको शव अहिले काठमाडौँ ल्याइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार २२ जना सवार दुर्घटनामा परेको उक्त विमानमा २१ जनाको शव भेटिएको...

हवाई दुर्घटनाप्रति उपराष्ट्रपतिद्वारा दुःख व्यक्त
हवाई दुर्घटनाप्रति उपराष्ट्रपतिद्वारा दुःख व्यक्त

उपराष्ट्रपति नन्दबहादुर पुनले मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सानसुरे भिरमा भएको हवाई दुर्घटनामा परी मानवीय क्षति भएकामा दुःख व्यक्त गरेका छन् । आज वक्तव्य जारी गर्दै उनले दुर्घटनाबाट भएको ठुलो मानवीय क्षतिले आफू मर्माहत भएको बताए ।  उपराष्ट्रपति पुनले दुर्घटनामा परी...

तारा एयर दुर्घटनामा ज्यान गुमाउने परिवारप्रति कांग्रेसको समवेदना
तारा एयर दुर्घटनामा ज्यान गुमाउने परिवारप्रति कांग्रेसको समवेदना

मुस्ताङको थसाङ गाउँपालिका–२ को सानोस्वारे भिरमा तारा एयरको  जहाज दुर्घटनामा परी ज्यान गुमाउनेप्रति नेपाली कांग्रेसले दुःख प्रकट गरेको छ ।  आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटना हुँदा १९ यात्रु र तीन चालक दलका गरी २२ जनाको...

तारा एयरको जहाज दुर्घटनाको खबरले मर्माहत बनाएको छ : ओली 
तारा एयरको जहाज दुर्घटनाको खबरले मर्माहत बनाएको छ : ओली 

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तारा एयरको जहाज दुर्घटनाको खबरले आफूलाई मर्माहत बनाएको बताएका छन् ।  ‘पोखराबाट जोमसोमका लागि १९ जना यात्रु लिएर उडेको तारा एयरको (९ एएनईटी) विमान मुस्ताङको थसाङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको खबरले अत्यन्त...

खराब मौसमका कारण  दुर्घटना भएको प्रारम्भिक निष्कर्ष
खराब मौसमका कारण  दुर्घटना भएको प्रारम्भिक निष्कर्ष

प्रतिकूल मौसमका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।  नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको जानकारी दिए । संसद्को अन्तर्राष्ट्रिय समितिको आजको बैठकमा दुर्घनाग्रस्त जहाजकाबारेमा...

तारा एयर दुर्घटना : १६ जनाको शव भेटियो (अपडेट)
तारा एयर दुर्घटना : १६ जनाको शव भेटियो (अपडेट)

दुर्घटनाग्रस्त तारा एयरमा सवार १६ जनाको शव फेला परेको छ । फेला परेका शवको पहिचान हुन नसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । अरूको खोजीकार्य जारी रहेको प्राधिकरणअन्तर्गत खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ । आइतबार बिहान पोखराबाट जोमसोमका...

तारा एयर विमान दुर्घटना : १४ जनाको शव संकलन
तारा एयर विमान दुर्घटना : १४ जनाको शव संकलन

तारा एयरको जहाज दुर्घटना भएको स्थानमा सुरक्षाकर्मीको टोली पुगेको छ । चालक दलका तीन जनासहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका-२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । आइतबार बिहानदेखि सम्पर्कविहीन जहाज क्षतविक्षत अवस्थामा आज...

दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको जहाज
दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको जहाज

आइतबार बिहानदेखि सम्पर्कविहीन तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । खोजी तथा उद्धारका लागि पुगेको नेपाली सेनाको टोली सोमबार बिहान विमान दुर्घटनास्थल पुगेको हाे । स्थलमार्गबाट गएको टोलीले जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेकाे नेपाली सेनाले जनाएकाे छ । जहाज...