गृहपृष्ठ Tag: #तरकारी र फलफूल मूल्य

आजको तरकारी र फलफूल मूल्य, सबैभन्दा सस्तो ठुलो गोलभेडा २० रुपैयाँ

आजको तरकारी र फलफूल मूल्य, सबैभन्दा सस्तो ठुलो गोलभेडा २० रुपैयाँ

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज ठुलो गोलभेडा (नेपाली) २० रुपैयाँ, ठुलो गोलभेडा (भारतीय) ४६ रुपैयाँ ६७ पैसा, सानो गोलभेडा (लोकल) १५ रुपैयाँ ८० पैसा, सानो गोलभेडा (टनेल) २८ रुपैयाँ, रातो आलु ४५ रुपैयाँ ५० पैसा रहेको छ ।