गृहपृष्ठ Tag: #तनावग्रस्त मोरङ

बसको ठक्करबाट स्कुटर चालकको मुत्यु, तनावग्रस्त मोरङ

बसको ठक्करबाट स्कुटर चालकको मुत्यु, तनावग्रस्त मोरङ

मोरङको उर्लाबारी नगरपालिका–३, नयाँ मंगलबारेमा आज दिउँसो तीन बजे बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१ख ३०७३ नम्बरको बसले विपरीत दिशातर्फबाट आउँदै गरेको प्रदेश १–०१–०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रन्जन ढकालले जानकारी दिए ।