गृहपृष्ठ Tag: ढुवानी

दशैंमा ४ सय क्वीन्टल चामल हेलिकोप्टरबाट टिंकर र छाङरु पठाइँदै
दशैंमा ४ सय क्वीन्टल चामल हेलिकोप्टरबाट टिंकर र छाङरु पठाइँदै

दशैंका लागि दार्चुलामा ४ सय क्वीन्टल चामलसहितको खाद्यान्न हेलिकोप्टरमार्फत् ढुवानी गरिने भएको छ । टिंकरमा १६० र छाङरुमा २४० क्वीटल चामल ढुवानीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबार बोलपत्र आह्वान गरेको छ । कम्पनीको शाखा कार्यालय दार्चुलादेखि दार्चुलाको व्यास...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द
पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी संघ वीरगञ्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव ढुवानी व्यवसायीलाई परेको भन्दै उनीहरुले ढुवानी सेवा बन्द गरेका हुन् । पेट्रोलियम पदार्थमा अत्यधिक...

मनाङमा हेलिकप्टरबाट मतपत्र ढुवानी
मनाङमा हेलिकप्टरबाट मतपत्र ढुवानी

हिमाली जिल्ला मनाङमा नेपाली सेनाको हेलिकप्टरमार्फत मतपत्र र परिचयपत्र ढुवानी गरिएको छ । सेनाको हेलिकप्टरमार्फत ९ हजार मतपत्र, मतदाता परिचयपत्रलगयात सामग्री बिहीबार नेपाली सेनाको हेलिकोप्टरले सदरमुकाम चामेमा रहेको इन्द्रदल गुल्ममा मतपत्रसहितको निर्वाचन सामग्री ल्याइएको हो । प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद...