गृहपृष्ठ Tag: ड्रागन फ्रुट
बागलुङमा पनि ड्रागन फ्रुटको व्यावसायिक खेती

बहुगुणी फलफूलको रुपमा रहेको ड्रागन फ्रुटको व्यावसायिक खेती बागलुङमा सुरु भइसकेको छ । एक वर्षअघि मात्रै बागलुङको काठेखोला गाउँपालिका–१ पाला करिनाका प्रतिमान थापाले वैदेशिक रोजगारपछि गाउँको बाँझो जग्गा सदुपयोग गरी ड्रागन फ्रुटको व्यावसायिक खेती थालेका थिए । त्यसलगतै गलकोटमा व्यावसायिक...