गृहपृष्ठ Tag: #डुङ्गा दुर्घटना

इटालीको म्यागियोर तालमा डुङ्गा दुर्घटना, चार जनाको मृत्यु

इटालीको म्यागियोर तालमा डुङ्गा दुर्घटना, चार जनाको मृत्यु

 इटालीको उत्तरी भागमा अवस्थित म्यागियोर तालमा पर्यटक सवार डुङ्गा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बीस जनाको सकुशल उद्धार गरिएको अग्नि नियन्त्रण कार्यालयका अधिकारीलाई उद्धृत गर्दै केबल न्युज नेटवर्क (सीएनएन) ले जनाएको छ ।