गृहपृष्ठ Tag: # डुंगा पल्टिदा ३९ जना बेपत्ता
चिनमा अवस्थित हिन्द महासागरमा डुंगा पल्टिदा ३९ जना बेपत्ता, राष्ट्रपतिद्धारा उद्धारमा लाग्न निर्देशन

चिनियाँ राष्ट्रपति सी जिनपिङले मध्य हिन्द महासागरमा मङ्गलबार गहिरो समुन्द्रमा माछा मार्ने एउटा चिनियाँ जहाज पल्टिए पछि बेपत्ता व्यक्तिको उद्धारका लागि हरसम्भव प्रयास गर्न आग्रह गरेका छन्।