गृहपृष्ठ Tag: डिशहोम फाइबरनेट_Dishhome Fibernet

डिशहोम फाइबरनेटको प्रयोगकर्ता एक लाख पुग्यो
डिशहोम फाइबरनेटको प्रयोगकर्ता एक लाख पुग्यो

डिशहोमले सुरुवात गरेको डिशहोम फाइबरनेटको ग्राहक संख्या एक लाख पुगेको छ । चुस्त दुरुस्त सेवा देशभर पुर्याउने लक्ष्य लिएर सुरु गरेको डिशहोम फाइबरनेटले एक लाख ग्राहक पुर्याउन सफल भएको छ । एक लाख ग्राहक पुगेको अवसरमा डिशहोमको कार्यालयमा आयोजित कार्यक्रममा...