गृहपृष्ठ Tag: डा. रामवरण यादव
पूर्वराष्ट्रपति भन्छन्
‘परिधिभन्दा बाहिर नजाऔँ, संविधानलाई सहज रुपमा सुचारु गरौँ’

पूर्वराष्ट्रपति डा. रामवरण यादवले सङ्घीय संसद्बाट पुनः पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको नागरिकतासम्बन्धी विधेयकले यथाशीघ्र निकास पाउनेमा आफू विश्वस्त गरेको बताएका छन्।

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले संविधान बचाउने जिम्मा राजनीतिक दलको काँधमा आएको बताएका छन् । जननायक बिपी कोइरालाको १०९औँ जन्मजयन्तीका अवसरमा तेज–तीर्थ ट्रष्टले आज यहाँ आयोजना गरेको ‘सम्मान तथा पुरस्कार वितरण कार्यक्रम’मा उनले संविधानमाथि आक्रमण हुन लागेको भन्दै यसलाई...

पूर्वराष्ट्रपति डा. रामवरण यादवले जनतामाझ जान कांग्रेसले अंशबन्डा गरिरहेको टिप्पणी गरेका छन् । आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि माओवादी केन्द्र, एकीकृत समाजवादी सहितका दलसँग कांग्रेसले गठबन्धन गर्न लागेकोतर्फ इंगित गर्दै उनले गर्विलो इतिहास बोकेको कांग्रेस...