गृहपृष्ठ Tag: डा.गोविन्द केसी

डा. केसीको जीवन रक्षा गर्न चिकित्सक संघको माग

डा. केसीको जीवन रक्षा गर्न चिकित्सक संघको माग

स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय बनाउनु पर्नेलगायत सातबुँदे माग राख्दै डा. केसी आठ दिनदेखि धनगढीमा अनशनरत छन् ।

गोविन्द केसीको मागप्रति हामी गम्भीर छौँ : स्वास्थ्य राज्यमन्त्री
गोविन्द केसीको मागप्रति हामी गम्भीर छौँ : स्वास्थ्य राज्यमन्त्री

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले चिकित्सा शिक्षाका अभियन्ता अनसनरत डा. गोविन्द केसीको मागप्रति गम्भिर भएको बताएका छन् । स्वास्थ्य राज्यमन्त्री केसीले स्वास्थ्य मन्त्रालयमा भएको छलफलमा अभियन्ता डा. केसीले उठाएका मागका विषयमा गहन छलफल भइरहेको बताएका हुन् । उनले भने,...

धनगढीमा अनसनरत डा.केसी अस्पताल भर्ना
धनगढीमा अनसनरत डा.केसी अस्पताल भर्ना

स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै तीन दिनअघि धनगढीमा अनसन बसेका डा.गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो । धनगढीस्थित गीता सत्संग समितिको धर्मशालामा अनसन बसेका केसीको बुधबार स्वास्थ्यमा समस्या...

२०औँ पटक सत्याग्रह बस्दै डा.केसी
२०औँ पटक सत्याग्रह बस्दै डा.केसी

गेटा मेडिकल कलेज सञ्चालनको माग राख्दै डा.गोविन्द केसी सत्याग्रह बस्ने भएका छन् । सोमबार धनगढी पुगेर डा.केसीले सत्याग्रह सुरू गर्ने भएका हुन् । उनले सोमबार साँझ ५ बजेदेखि सत्याग्रह सुरू गर्ने तयारी गरेका छन् । ६ बुँदे माग राखेका डा.केसीको...