गृहपृष्ठ Tag: डाक्टरमाथि कुटपिट
सर्जरी सकेर घर हिँडेका डाक्टरमाथि प्रहरीको ज्यादती – फिल्मी स्टाइलमा कठालो समातेर हान्यो

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको समयमा सडकमा निस्किन खोजेको भन्दै प्रहरीले डाक्टरलाई लाठीचार्ज गरेको छ । राष्ट्रपति भण्डारी शुक्रबार संघीय संसदलाई सम्बोधन गरेर शीतलनिवास फर्किने क्रममा थिइन् । राष्ट्रपतिको सवारीका क्रममा प्रहरीले सडक खाली गरेको थियो । राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ...