nmb bank

गृहपृष्ठ Tag: ठोरी गाउँपालिका

ठोरी गाउँपालिकाकाे अध्यक्षमा एमालेका लालबहादुर श्रेष्ठ विजयी
ठोरी गाउँपालिकाकाे अध्यक्षमा एमालेका लालबहादुर श्रेष्ठ विजयी

पर्साको ठोरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको छ । गाउँपालिकाको अध्यक्षमा एमालेका लालबहादुर श्रेष्ठ ४ हजार ४९ मतका साथ विजयी भएका छन् । २०७४ सालमा यस गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष माओवादीले जितेकाे थियाे । उनी निकटतम प्रतिद्वन्द्वीसित ७ सय २०...