गृहपृष्ठ Tag: ट्वीटर

एलन मस्कले ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले ट्वीट गरेर सकेसम्म छिटो रानीनामा दिने बताएका हुन् । उनले ट्वीटर प्रमुखको भूमिकाबाट अलग हुँदा ठिक होला कि नहुँदा ठिक होला भनेर ट्वीटरमा भोटिङ पोल...

एलन मस्कको कम्पनी ट्विटरले सोमवारबाट (आज) आफ्नो ब्लु टिक सब्सक्रिप्सन सर्भिस फेरी सुरु गर्ने भएको छ । ट्विटरले आइतबार नै यसको जानकारी गराइसकेको छ । ट्विटरका अनुसार १२ डिसेम्बर (आज) आफ्नो ब्लु सब्सक्रिप्सन सेवा फेरी सुरु गर्नेछ । यसको मूल्य...

ट्विटरले कर्मचारीहरूलाई कम्पनीको कार्यालय भवनहरू अस्थायी रूपमा बन्द गरिने र तत्काल प्रभावकारी जनाएको छ । कामदारहरूलाई नोभेम्बर २१ सोमबारदेखि कार्यालयहरू खुल्ने भनिएको छ । नयाँ मालिक एलोन मस्कले उनीहरूलाई ‘उच्च तीव्रतामा लामो समयसम्म’ साइन अप गर्न वा छोड्न आह्वान गरेपछि...

ट्वीटरमा नम्बर वनमा #NoNotAgain अभियान ट्रेण्ड गरिरहेकाे छ । मंसिर ४ को निर्वाचन नजिकिँदै गर्दा सामाजिक सञ्जालमा प्रमुख दलका शीर्ष नेताहरुलाई फेरि जिताउन नहुने भन्दै उक्त अभियान चलिरहेको छ । यो समाचार तयार पार्दासम्म अहिलेसम्म एक हजारभन्दा बढी पटक ट्वीट...

ट्वीटरका शेयरधनीहरुले एलन मस्कसँग भएको ४४ अर्ब डलरको सम्झौतालाई अनुमोदन गरेका छन् । अमेरिकाको सनफ्रान्सिस्कोमा रहेको मुख्यालयमा कन्फ्रेन्सकलमार्फत भएको सम्मेलनले मस्कसँगको सम्झौतालाई अनुमोदन गरेको हो । शेयरधनीले सम्झौता अनुमोदन गरेसँगै अब ट्वीटरले कम्पनी किन्नका लागि मस्कलाई बाध्य बनाउन प्रयास गर्नेछ...

टेस्लाका प्रमुख कार्यकारी अधिकृत र विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कले ट्वीटर किन्ने सम्झौता रद्द गर्ने भएका छन् । माइक्रोब्लगिङ साइट, ट्वीटरले मर्जर सम्झौताका थुप्रै प्रावधान उल्लंघन गरेका कारण ट्वीटर किन्न आफूले गरेको ४४ अर्ब डलरको सम्झौता रद्द गर्ने इलनको...

विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले विश्वकै ठूलोमध्येको एक सोसल मिडिया कम्पनी ट्वीटर खरिद गरेका छन् । संसारभरिका नेता, सेलेब्रिटी र इन्फ्लुएन्सरहरूले बारम्बार चलाउने प्रभावशाली सामाजिक सञ्जाल ट्वीटर किनेका हुन् । उनले ५४.२० डलर प्रतिसेयर मूल्यमा कुल ४४ बिलियन डलर...