nmb bank

गृहपृष्ठ Tag: टीभीएस_TVS

एनओजी महेन्द्रनगर च्याप्टर राइड सम्पन्न

एनओजी महेन्द्रनगर च्याप्टर राइड सम्पन्न

करिब ५० जना राइडर सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

टीभीएसको पहिलो अन्तर्राष्ट्रिय एओजी राइड भारतमा
टीभीएसको पहिलो अन्तर्राष्ट्रिय एओजी राइड भारतमा

अपाचे ओनर्स ग्रुप (एओजी)को पहिलो अन्तर्राष्ट्रिय मार्क्यु राइडको बिहीबारबाट सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको केन्द्रीय कार्यालयमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी र जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत दिपक कुमार...

३० सहरमा टीभीएसको माइलेज क्याम्प सञ्चालन हुँदै
३० सहरमा टीभीएसको माइलेज क्याम्प सञ्चालन हुँदै

टीभीएस स्कुटर तथा मोटरसाइकलको लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नेपालभरका ३० मुख्य सहरमा टीभीएस एनटर्क स्कुटर माइलेज क्याम्प सञ्चालन गरिरहेको छ । यस माइलेज क्याम्पमा माइलेज टेस्ट, स्कुटर चेक क्याम्प र माइलेज र्‍याली जस्ता विभिन्न कार्यक्रमहरु गरिएको थियो ।...

एनओजी हेटौंडा च्याप्टर राइड सम्पन्न
एनओजी हेटौंडा च्याप्टर राइड सम्पन्न

नेपालको लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले हेटौंडादेखि मकवानपुर गढीसम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत माघ १४ गते शनिबार आयोजना भएको राइड हेटौंडा शोरुमबाट सुरु भएर मकवानपुरगढीसम्म पुगेर समापन भएको थियो । उक्त...

टीभीएस रेडरले पायाे उत्कृष्ट फिचर तथा उत्कृष्ट कम्युटर अवार्ड
टीभीएस रेडरले पायाे उत्कृष्ट फिचर तथा उत्कृष्ट कम्युटर अवार्ड

टेकलेख अवार्डमा टीभीएस रेडरले उत्कृष्ट कम्युटर तथा टीभीएस अपाचे आरटीआर १६० फोभिले उत्कृष्ट फिचर अवार्ड हात पारेको छ । गत वर्ष पनि रेडरले टेकलेखको साथमा अरु धेरै अवार्ड पाएको थियो । आईएमओटीवाइ-२०२२ र अटो कार पाएका थिए । टेकलेखले जारी...

धनगढीमा टीभीएसको एनओजी राइड सम्पन्न
धनगढीमा टीभीएसको एनओजी राइड सम्पन्न

टीभीएस मोटर कम्पनीको नेपालको लागि एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले धनगढीमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । राइड शनिबार धनगढी शोरुमबाट सुरु भएर शालिनी वाटिका एण्ड ईको रिसोर्ट, गोदावरीमा पुगेर सम्पन्न भएको थियो । उक्त राइडमा सहभागीहरुबीच...

नेपालगन्जमा एओजी राइड सम्पन्न
नेपालगन्जमा एओजी राइड सम्पन्न

नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार नेपालगन्जदेखि मेरो प्लानेटसम्म अपाचे ओनर्स ग्रुप (एओजी) राइडको आयोजना गरेको छ । जहाँ ३७ जना राइडरहरुको सहभागिता रहेको थियो । टीभीएसले काठमाडौँ, कोशी, गण्डकी, लुम्बिनी, नारायणीलगायत देशका विभिन्न स्थानमा एओजी राइड...

टीभीएसद्वारा सुर्खेत क्षेत्रमा ३५ जना राइडरका साथमा एओजी राइड
टीभीएसद्वारा सुर्खेत क्षेत्रमा ३५ जना राइडरका साथमा एओजी राइड

दुईपांग्रे सवारी साधन कम्पनी टीभीएसले सुर्खेत जिल्लामा ग्राहक लक्षित आपाचे ओनर ग्रुप (एओजी) रोमाञ्चक राइड संस्करणको आयोजना गरेको छ । सुर्खेत देखि वीरेन्द्रनगर १४ को स्टे होटल भ्याली भ्यूसम्म आयोजित उक्त राइडअन्तर्गत ३५ जना राइडरले सहभागिता जनाएका थिए । कार्यक्रमअन्तर्गत राइडमा,...

टीभीएसले ल्यायो ‘कायापलट’ अफर
टीभीएसले ल्यायो ‘कायापलट’ अफर

नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ नामको विशेष योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो...

टीभीएसद्वारा धनगढीदेखि गोदावरीसम्म एओजी राइड
टीभीएसद्वारा धनगढीदेखि गोदावरीसम्म एओजी राइड

दुईपांग्रे सवारी साधन कम्पनी टीभीएसले धनगढी क्षेत्रमा आफ्ना ग्राहकवर्ग लक्षित ‘आपाचे ओनर ग्रुप’ (एओजी) रोमाञ्चक राइड संस्करणको आयोजना गरेको छ । भदौ ११ गतेका दिन, धनगढीको वागेश्वरी अटोमोटिभ्स प्रालिदेखि स्टेट ७ होटल गोदावरीसम्म आयोजित उक्त राइडअन्तर्गत ४० जना राइडरले सहभागिता...