nmb bank

गृहपृष्ठ Tag: टीभीएस

टीभीएसकाे एनओजी काठमाडौं च्याप्टर राइड सम्पन्न

टीभीएसकाे एनओजी काठमाडौं च्याप्टर राइड सम्पन्न

करिब ५० जना राइडर सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

टीभीएसको ‘एओजी नाइट राइड’मा समाजसेवा पनि
टीभीएसको ‘एओजी नाइट राइड’मा समाजसेवा पनि

नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार र आइतबार पहिलो पटक काठमाडौंदेखि चित्लाङसम्म अपाचे ओनर्स ग्रुप (एओजी) नाइट राइडको धुमधाम आयोजना गरेको छ । ३० जना राइडरको सहभागिता रहेको उक्त कार्यक्रममा अपाचे राइडरहरुले यात्राको क्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरूमा...

टीभीएस नेपालले ल्यायो ‘कायापलट’ अफर
टीभीएस नेपालले ल्यायो ‘कायापलट’ अफर

  नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ विशेष योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । योजना भदौ...

स्याङजाको वद्खोलामा टीभीएसको नयाँ शोरुम सञ्चालनमा
स्याङजाको वद्खोलामा टीभीएसको नयाँ शोरुम सञ्चालनमा

नेपालमा टीभीएस टू ब्हिलरको एकमात्र वितरक जगदम्वार मोटर्सले स्याङजाको वद्खोलामा पूर्ण सुविधासहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । ग्राहकलाई टीभीएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पाट्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ नयाँ शोरुम सञ्चालनमा ल्याइएको हो ।...

नारायणघाटदेखि गोलाघाटसम्म एनओजी राइड सम्पन्न
नारायणघाटदेखि गोलाघाटसम्म एनओजी राइड सम्पन्न

टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले नारायणघाटदेखि गोलाघाटसम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । आइतबार आयोजना भएको यस राइड चितवनको नारायणघाटबाट सुरु भएर गोलाघाटसम्म पुगेर समापन भएको आयोजकले जनाएको छ । उक्त राइडमा सहभागीहरूबीच विभिन्न खेलहरू पनि खेलाइएको थियो।...