nmb bank

गृहपृष्ठ Tag: टीका

एमाले अध्यक्ष ओलीले लगाए सर्वसाधारणलाई दसैंकाे टीका
एमाले अध्यक्ष ओलीले लगाए सर्वसाधारणलाई दसैंकाे टीका

झापा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विजया दशमीका दिन सर्वसाधारणलाई दसैंको टीका लगाइदिएका छन् । विजया दशमीको अवसरमा ओलीले बिहान ९ देखि १० बजेसम्म गृहजिल्ला झापा दमक–९,शान्तिमार्ग निजी निवासमा परिवार तथा आफन्त र इच्छुकलाई टीका लगाइदिएका हुन् ।...

आज दसैंको मुख्य दिन विजयादशमी, टीकाको उत्तम साइत ११:५१ बजे
आज दसैंको मुख्य दिन विजयादशमी, टीकाको उत्तम साइत ११:५१ बजे

आज दसैंको मुख्य दिन विजयादशमी । बिहान ११ बजेर ५१ मिनेटको समयलाई टीका ग्रहण गर्ने उत्तम साइत मानिएको छ । दुर्गापक्षको मुख्य दिन रहेकाले मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदैछ ।...

राष्ट्रपतिले सर्वसाधरणलाई टीका लगाउने
राष्ट्रपतिले सर्वसाधरणलाई टीका लगाउने

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसँैं २०७९ को अवसरमा यस वर्ष विशिष्ट व्यक्तिका साथै सर्वसाधरणलाई विजया दशमीमा टीका प्रसाद प्रदान गनुहुने भएको छ । राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिका अनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रीगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी...