गृहपृष्ठ Tag: झलनाथ खनाल
शरणार्थी प्रकरणले देशको अस्मिता लुट्यो : झलनाथ खनाल

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुने पूर्वप्रधानमन्त्री झलनाथ खनालले चेतावनी दिएका छन्। आज काठमाडौंमा आयोजित १५ औं गणतन्त्र दिवसः उपलब्धि र रक्षा, नक्कली भुटानी शरणार्थी प्रकरणलगायतका समसामायिक विषयक विशेष अन्तर संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री बोल्दै साँचो अपराधीहरुलाई नछोड्न र निर्दोषलाई नफसाउन आग्रह गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले नेपाल प्रति बैदेशिक चासोसहित हस्तक्षेप बढेको बताएका छन् । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित भए पछि अमेरिकन सक्रियता र चासो पनि थप बढेको नेता खनालले जनाएका छन् । आज बिहान...

आफ्नो पार्टी तत्काल कुनै पनि पार्टीसँग एकता गर्ने पक्षमा नरहेको नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले बताएका छन् । आज जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले मिलेर जाने कुरा बेग्लै भए पनि नेकपा एकीकृत समाजवादीले तत्काल कसैसँग...

जनताको बहुदलीय जनवाद भनेको पुँजीवादी यथास्थितिवाद रहेको नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले बताएका छन्। आज काठमाडौंमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले पनि पुनरुत्थानवादीहरुको धारा देशमा रहेको भन्दै फेरि राजतन्त्र...

नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिको निर्वाचनमा सबै राजनीतिक दलले सुझबुझ तरिकाले निर्णय लिनुपर्ने बताएका छन् । धनगढीमा आज समाजवादी प्रेस संगठन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उक्त धारणा राखेका हुन् । 'राष्ट्रपतिको निर्वाचन भनेको महत्वपूर्ण...

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पुनः मतदानको माग गर्दै संवैधानिक इजलासमा मुद्दा हालेका छन् । मंसिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा इलामा क्षेत्र नम्बर १ मा एमालेका महेश बस्नेतसँग पराजित भएका खनालले पुन मतदानको माग गर्दै मंगलबार सर्वोच्चमा...

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एकीकृत समाजवादी र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता हुने बताएका छन् । जिल्ला पार्टीले सोमबार तानसेनमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले तत्काल कार्यगत एकता गरेर निर्वाचनमा जाने र आगामी मंसिरमा हुने निर्वाचनलगत्तै...

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँडमा अपमान गरिए तालमेल नहुने चेतावनी दिएका छन् । मंगलबार प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटमा नेता खनालले यस्तो चेतावनी दिएका हुन् । निर्वाचनमा गठबन्धन...

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेपालको संविधानको निर्देशक सिद्धान्तमा उल्लिखित विदेश नीतिका आधारलाई नै हामीले पूर्ण रूपमा पालना गर्नुपर्ने बताएका छन् । समाजवादी पत्रकार संगठन नेपालका प्रतिनिधिसँग आज आफ्नै निवास डल्लुमा भएको भेटमा उनले संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता,...

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेत झलनाथ खनाल र नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच सवाल जबाफ भएको छ । नयाँबानेश्वरमा बिहीबार ६३औँ संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा दुई शीर्ष नेताबीच सवाल जबाफ भएको हो । कार्यक्रममा नेता खनालले एमालेको संसद्...