global ime bank Long Banner Ad
Global IME
nmb bank

झडपमा ४ प्रहरीसहित ५ जना घाइते

झडपमा ४ प्रहरीसहित ५ जना घाइते

तर अदालतको आदेशको पनि अवज्ञा गर्दै ससुराली पक्षले नेहालाई घरभित्र पस्न नदिएपछि विगत चार-पाँच दिनदेखि नेहा ससुराली घरको मूलढोकामा बस्दै आएकी छिन् र स्थानीयवासीले उनको न्यायका लागि आन्दोलन सुरु गरेको अवस्था छ ।

बाजुरामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप
बाजुरामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

बाजुरामा झडप भएको छ। प्रहरिका अनुसार बुढिनन्द नगरपालिका वडा नम्बर ५ नन्देश्वरीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो। दुई पार्टीका कार्यकर्ताबीच झडप भएपछि मतदान स्थगित भएको बाजुरा प्रहरीले बताएको छ। बिहान पौने ९ बजे झडप भएको बाजुरा प्रहरीले जनाएको...

महोत्तरीमा हिन्दु-मुस्लिमबीच भएको झडपको सत्यतथ्य छानबिन गर्न निर्देशन
महोत्तरीमा हिन्दु-मुस्लिमबीच भएको झडपको सत्यतथ्य छानबिन गर्न निर्देशन

महोत्तरी । महोत्तरीको भंगहा–८ पडरियामा हिन्दु र मुस्लिम समुदायबीच भएको झडपको सत्यतथ्य छानबिन गर्न मधेसी आयोगका अध्यक्ष डा।विजयकुमार दत्तले महोत्तरीका सिडिओलाई निर्देशन दिएका छन् । अध्यक्ष डा.दत्तले फोन सम्पर्क गरी सिडिओसँग घटनाको बारेमा विस्तृत जानकारी लिँदै त्यहाँको अवस्था नियन्त्रण गर्न...

तीजको नाचमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु
तीजको नाचमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० बामेखोलाको पटानटोलमा दुई समूहबीच झडप हुँदा एकजनाको ज्यान गएको छ । तीजको नाच हेर्ने क्रममा मंगलबार राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी सुरज कार्कीले जानकारी दिए ।...

पर्साको कालिकामाईमा जसपा र कांग्रेसबीच झडप, वडाध्यक्षसहित ५ जना घाइते
पर्साको कालिकामाईमा जसपा र कांग्रेसबीच झडप, वडाध्यक्षसहित ५ जना घाइते

पर्साको कालिकामाई गाउँपालिकामा जसपा र कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । शुक्रबार डाकिएको गाउँ सभा स्थगित भएपछि झडप भएको हो । झडपमा परी वडा नं ३ का अध्यक्ष सञ्जयकुमार पटेलसहित ५ जना घाइते भएका छन् । घाइतेहरुको वीरगञ्जस्थित नारायणी अस्पतालमा...

बुढीगंगा नगरको ४ नम्बर वडाको मतपेटिका उठाउने क्रममा झडप
बुढीगंगा नगरको ४ नम्बर वडाको मतपेटिका उठाउने क्रममा झडप

बाजुराको बुढिगंगा नगरपालिका-४ मा मतपेटिका उठाउने क्रममा झडप भएको छ । मतपेटिका उठाउने क्रममा स्थानीयले अवरोध गर्न खोजेपछि झडप भएको प्रहरीले जनाएको छ । स्थानीयले ढुंगामुडा प्रहार गर्दा प्रहरीले हवाई फायर गरेको जनाएको छ ।...

कामदारबीच झडप हुँदा टोखामा एक जनाको मृत्यु, ३ जना पक्राउ
कामदारबीच झडप हुँदा टोखामा एक जनाको मृत्यु, ३ जना पक्राउ

काठमाडौंको टोखा नगरपालिकामा कामदारहरूबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा टोखा नगरपालिका-१ मालुङ बस्ने पाँचथरका २२ वर्षीय दिपेन लिम्बुको मृत्यु भएको हो । लिम्बुलाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मोरङ घर भई टोखा बस्ने...

विवाद र झडपका कारण १८ पालिकाका ४४ केन्द्रमा निर्वाचन स्थगित
विवाद र झडपका कारण १८ पालिकाका ४४ केन्द्रमा निर्वाचन स्थगित

स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा अपेक्षाकृत मत नखसेको निर्वाचन आयोगको बुझाइ रहेको छ । आमरूपमा मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा भए पनि ६५ प्रतिशतको हाराहारीमा मत खसेको आयोगको प्रारम्भिक विश्लेषण छ । आयोगले ६८ देखि ७२ प्रतिशतसम्म मत खस्ने...

हुम्लाको चंखेलीमा झडप, मतदान अधिकृत नै घाइते
हुम्लाको चंखेलीमा झडप, मतदान अधिकृत नै घाइते

हुम्लाको चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा झडप भएको छ । गठबन्धन र स्वतन्त्र पक्षबीच झडप भएको हो । झडपमा परी मतदान केन्द्रका मतदान अधिकृतसहित २ जना घाइते भएका छन् । घाइते हुनेमा मतदान अधिकृत कृष्णप्रसाद आचार्य र कार्यालय सहयोगी...

बारामा झडप हुँदा रोकियो मतदान
बारामा झडप हुँदा रोकियो मतदान

 बाराको पचरौता नगरपालिका २ बैरिया र देवताल गाउँपालिका ७ पिपरपाती मतदान केन्द्रमा दुई समूहबीच झडप भएको छ । देवतालमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको हो । त्यहाँ झडपका कारण उत्पन्न विवाद साम्य पार्न प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको छ ।...