गृहपृष्ठ Tag: ज्योति विकास बैंक_JyotiBikasBank
ज्योति विकास बैंकको नयाँ शाखा गोकर्णमा, आज उद्धघाटन
ज्योति विकास बैंकले आज काठमाडौंको गोकर्णमा १२०औं शाखाको औपचारिक उद्धघाटन गरेको छ । ग्राहकवर्गहरु समक्ष बैंकिङ्ग सेवाको पहुंच विस्तार गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
ज्योति विकास बैंकले रेमिट्यान्स प्राप्त रकमलाई मुद्दति खातामा बचत गरि ६५ महिनामै डबल हुने 'ज्योति रेमिट्यान्स दुई गुणा डिपोजिट' मुद्दति खाता सञ्चालनमा ल्याएको छ । विदेशमा गरिएको मेहनतको कदर गर्दै बैंकले रकम डबल प्राप्त हुने मुद्दति योजना सार्वजनिक गरेको हो...
ज्योति विकास बैंकले बैंकको नुवाकोटस्थित त्रिशुली शाखा अन्तर्गतको त्रिशुली कोलोनी विस्तारित काउन्टरको बिहीबार औपचारिक उद्घाटन गरेको छ । बैंकको सञ्जाल थप सुदृढ गर्ने क्रममा बैंकले त्रिशुलीमा विस्तारित काउन्टरको औपचारिक सुरुवात गरेको हो । विदुर नगरपालिका वडा नं. ९, नुवाकोटस्थित त्रिशुली...