गृहपृष्ठ Tag: ज्योति विकास बैंकको
नव आदर्श माध्यमिक विद्यालयलाई ज्योति विकास बैंकको सहयोग

ज्योति विकास बैंकले काठमाडौँको बसन्तपुरस्थित नव आदर्श माध्यमिक विद्यालयका विद्यार्थीलाई विभिन्न सामग्री सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विकास प्रवर्द्धन कोषमार्फत विद्यार्थीका लागि आवश्यक पोशाक, स्कुल ब्याग, जुत्ता तथा स्टेशनरी सामग्रीहरु हस्तान्तरण गरेको हो । विद्यालयमा...