गृहपृष्ठ Tag: ज्योति विकास बैंक

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित 'हाम्रो विकास प्रवर्द्धन कोष'मार्फत शंखरापुर नगरपालिका वडा नं.०३, जहरसिंपौवा, काठमाडौंमा निःशुल्क पाठेघर क्यान्सर परीक्षण तथा स्तन क्यान्सर सचेतना शिविर सम्पन्न गरेको छ । उक्त शिविरमार्फत ६५ जनाभन्दा बढी महिलाहरु प्रत्यक्ष रुपमा लाभान्वित...

ज्योति विकास बैंकले ग्लोबल मनी विक अभियानअन्तर्गत विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले विभिन्न शाखामार्फत देशका विभिन्न ठाउँहरुमा वित्तीय साक्षरता र सचेतनाका कार्यक्रमहरु आयोजना गरेको हो । बैंकले ग्लोबल मनी विक २०२३ को मुख्य नारा ‘प्लान योर...

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित 'हाम्रो विकास प्रवर्द्धन कोष'मार्फत अन्नपूर्ण गाउँपालिका वडा नं. १०/११, घान्द्रुकमा रहेकाे घान्द्रुक पर्यटन व्यवस्थापन समितिलाई ६६ वटा डस्टबिन हस्तान्तरण गरेको छ । देशको पर्यटकीय नगरी घान्द्रुकलाई सफा र सुन्दर राख्न तथा सो...

ज्योति विकास बैंकको लाभांश पारित भएकाे छ । बैंककाे १५औं वार्षिक साधारण सभाले सञ्चालक समितिद्वारा प्रस्तावित ६.८ प्रतिशत लाभांश पारित भएकाे हाे । बैंकले ३ प्रतिशत बोनश सेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५...

ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य मुनाफा तथा वितरणयोग्य अन्य कोषबाट हाल कायम चुक्तापूँजीको ६.८० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीको गत शुक्रबारको सञ्चालक समितिको बैठकले चुक्तापूँजीको तीन प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित...

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत मधेश प्रदेश, बागमती प्रदेश , लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका ६ वटा स्वास्थ्य केन्द्रलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ । बैंकले फेटा...

ज्योति विकास बैंकले ५ विभिन्न सरकारी कलेजहरुमा इन्क्युवेसन सेन्टर स्थापना गरेको छ । परियोजनामा सहकार्य गर्नका लागि युथ स्कील ल्याबसँग सम्झौता गरिएको छ । आइतबार एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत पारसराज कंडेल र युथ स्कील...

काठमाडौं । ज्योति विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेकाले भदौ ८ गते बुधबार कार्यालय सायसम्म आवेदन दिनुपर्नेछ । सूचना...

ज्योति विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले केही संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको हो । उक्त संस्थापक सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय...