global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ Tag: जो बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनमाथी भ्रष्टचारकाे आराेप
अमेरिकी राष्ट्रपति जो बाइडेनमाथी भ्रष्टचारकाे आराेप

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पपछि अब जो बाइडेन पनि समस्यामा परेका छन् । अमेरिकी संसदका सभामुख केभिन म्याकार्थीले राष्ट्रपति बाइडेनविरुद्ध महाभियोगको छानबिन सुरु गर्न अनुमोदन गरेका छन् । विदेशी सञ्चारमाध्यमका अनुसार म्याकार्थीले बाइडेन परिवारको व्यापारिक कारोबारबारे छानबिन सुरु गर्न निर्देशन...

अमेरीकी राष्ट्रपति बाइडेनको घरमा १३ घन्टा छापा
अमेरीकी राष्ट्रपति बाइडेनको घरमा १३ घन्टा छापा

अमेरिकाको न्याय विभाग (डीओजे)ले राष्ट्रपति जो बाइडेनको घरमा १३ घण्टा लामो तलासीपछि ६ वर्गीकृत महत्त्वपूर्ण कागजातहरू फेला पारेको छ । डेलावरस्थित बाइडेनको घरबाट डकुमेन्टहरू फेला पारेको बाइडेनका वकिलले जानकारी दिएका छन् । शुक्रबार फेला पारिएका कागजातहरू उनी सिनेटर हुँदा तथा बाराक...

विश्व व्यवस्थामा चिनियाँ चुनौती सामना गर्न बाइडेनको बेइजिङ रणनीति
विश्व व्यवस्थामा चिनियाँ चुनौती सामना गर्न बाइडेनको बेइजिङ रणनीति

अन्तर्राष्ट्रिय व्यवस्थामा चीनलाई चुनौतीको रूपमा चित्रण गर्दै राष्ट्रपति जो बाइडेनले अमेरिकी हित तथा नियममा आधारित प्रणालीको रक्षा गर्न चीनसँग प्रतिस्पर्धा गर्ने रणनीति अघि सारेका छन् ।  अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले आफ्नो नीतिगत सम्बोधनमा रूसभन्दा चीनले अन्तर्राष्ट्रिय प्रणालीमा सबैभन्दा गम्भीर...

अमेरिकी राष्ट्रपति बाइडेन टेक्सासस्थित नरसंहार भएको विद्यालय जाने
अमेरिकी राष्ट्रपति बाइडेन टेक्सासस्थित नरसंहार भएको विद्यालय जाने

अमेरिकी राष्ट्रपति जो बाइडेन केही दिनअघि नरसंहार भएको अमेरिकी राज्य टेक्सासको विद्यालयमा जाने भएका छन् । उनी सो नरसंहारको निरीक्षणका लागि यही आइतबार त्यहाँ जान लागेको समाचारमा जनाइएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बिहीबार दिएको जानकारीअनुसार राष्ट्रपति बाइडेन...

अमेरिकी र युक्रेनी राष्ट्रपतिबीच फोन वार्ता
अमेरिकी र युक्रेनी राष्ट्रपतिबीच फोन वार्ता

अमेरिकाका राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच फोन वार्ता भएको छ । रुसको आक्रमणमा परेको युक्रेनले रुससँग लड्नका लागि आफूहरुलाई सहयोग आवश्यक परिरहेकोले सहयोग गर्न सबैलाई आह्वान गर्दै आएको छ । बाइडेन र जेलेन्स्कीबीचमा पनि युक्रेनलाई आवश्यक परेको...

पुटिन ‘युद्ध अपराधी’ : अमेरिकी राष्ट्रपति बाइडेन
पुटिन ‘युद्ध अपराधी’ : अमेरिकी राष्ट्रपति बाइडेन

रुस र युक्रेनबीच बढ्दो युद्धको बीचमा बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई 'युद्ध अपराधी' भनेका छन् । 'मलाई लाग्छ ऊ युद्ध अपराधी हो' बाइडेनले भने । बाइडेनले सुरुमा 'होइन' भने जब पुटिन युद्ध अपराधी हो कि भनेर...