गृहपृष्ठ Tag: #जुलुश र सभा हुँने

राजधानीमा भोलि किसानहरुको जुलुश र सभा हुँने

राजधानीमा भोलि किसानहरुको जुलुश र सभा हुँने

कृषकहरूलाई कृषि उत्पादन वृद्धिका लागि अत्यावश्यक रासायनिक मल सुपथ मूल्य र समयमै उपलब्ध गराउन सरकारलाई खबरदारी गर्ने उद्देश्यले शुक्रबार राजधानीमा जुलुश तथा आमसभा हुने भएको छ ।