global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ Tag: #जीवन साथी

गणेश भट्ट अभिनित ‘जीवन साथी’ को म्युजिक भिडियो सार्वजनिक

गणेश भट्ट अभिनित ‘जीवन साथी’ को म्युजिक भिडियो सार्वजनिक

जीवन साथी बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शिवजी डान्स सेन्टरले तयार पारेको म्युजिक भिडियो विन्दवासिनी म्युजिक प्रालिको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो।म्युजिक भिडियोमा चर्चित मोडल गणेश भट्टको दमदार अभिनय रहेको छ। उनलाई अभिनयमा समारिका ढकालले साथ दिएकी छन्।