गृहपृष्ठ Tag: जीवन बिमा
साथीको विवाहमा जीवन बिमा उपहार

महेन्द्रनगर-८, धनुषा निवासी राजिव कुमार पण्डितको विवाहमा साथीहरुले जीवन बिमा योजना उपहार दिएका छन् । प्रभु लाइफ इन्स्योरेन्सका बर्दिबास शाखा प्रमुख राकेश कुमार सिंह र एजेन्सी म्यानेजर एमडी सिराजुल आलमले आफ्ना साथी राजिव कुमार पण्डितको यही फागुन १७ गते सम्पन्न...