गृहपृष्ठ Tag: जापान

जापानले चीनसँगको बिग्रँदै गएको सम्बन्ध र उत्तर कोरियाको दोहोरो धम्कीसँग जुध्न तयारी थालेको छ । जापानले २०२४ आर्थिक वर्षको लागि ५२.६७ बिलियन रक्षा बजेटको रेकर्ड प्रस्ताव गरेको छ। यो जापानको इतिहासमा सबैभन्दा ठूलो रक्षा बजेट हो। पाँच वर्षमा सैन्य खर्च...

जापानको अर्थतन्त्र एक वर्षमा पहिलोपटक अप्रत्याशित रूपमा संकुचित भएको छ । जीवनयापनको बढ्दो लागतले उपभोक्ता र व्यवसायहरूलाई असर गरेको छ । सेप्टेम्बरको अन्त्यसम्मको तीन महिनामा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वार्षिक १.२ प्रतिशतले घटेको छ । यद्यपि, अर्थशास्त्रीहरूले विश्वको तेस्रो ठूलो अर्थतन्त्रले...

दुई महिनाअघि अध्ययनका लागि जापान पुगेका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । जापानको रयोग़ोकु स्टेसनको सुमिदामा रहेको जापानी भाषा कलेजमा जापानी भाषा अध्ययनका लागि आएका नेपालको नुवाकोटका १८ वर्षीय प्रवीण नेपालको बिहीबार मृत्यु भएको हो । युवकको मृत्यु शङ्कास्पद...

जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरी जापान जाने तयारी अवस्थामा रहेका नेपालीलाई यथाशक्य छिटो पठाउने विषयमा सहजीकरण गर्ने निर्णय गर्दै नेपाल–जापान संयुक्त कार्यसमितिको बैठक सम्पन्न भएको छ । काठमाडौँमा आज सम्पन्न बैठकमा जापानको स्पेसिफाइड स्किल वर्कर्स (एसएसडब्लू) प्रणाली कार्यान्वयन...

जापानमा गर्मी बढ्दो रुपमा रहेको पाइएको छ । यहाँका अधिकारीहरुका अनुसार यहाँ प्रत्येक दिनजसो बढी भन्दा बढी मात्रामा गर्मी बढिरहेको पाइएको छ । अधिकारीहरुले यहाँको गर्मी इतिहासमै सबैभन्दा धेरै रेकर्ड भएको पाइएको बताएका छन् । उनीहरुका अनुसार यहाँको तातो हावा...

जापानले आगामी पाँच वर्षभित्र भारतमा ४२ अर्ब डलर अर्थात् ३० खर्ब २० अर्ब भारु बराबरको लगानी गर्ने भएको सम्झौता भएको भारतले जनाएको छ । जापानी प्रधानमन्त्री फुमियो कासिदा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार नयाँ दिल्लीमा भएको शिखर वार्ताका क्रममा...