गृहपृष्ठ Tag: #जात्रालुलाई पानी खुवाउँंदै सिद्धिगणेश
जात्रालुलाई पानी खुवाउँंदै सिद्धिगणेश

पानी जीवन हो । पानीविना मानिस बाँच्नै सक्दैन । यही कुरालाई मध्यनजर गरी भक्तपुरको चोर्चास्थि सिद्धिगणेश सहकारी संस्था लिमिटेडले सोमबार खानेपानीको सुविधा उपलब्ध गराएको छ ।कार्यालय नजिकै स्टल राखेर निःशुल्क खानेपानीको सुविधा उपलब्ध गराएको हो ।