गृहपृष्ठ Tag: जलवायु परिवर्तन

आवरण कथा

हिमाली क्षेत्रमा देखिएन हिउँ

हिमाली क्षेत्रमा देखिएन हिउँ

पहाड तथा तराईमा वर्षा नहुँदा हिमाली क्षेत्रमा पनि हिमपात हुनसकेको छैन । यसवर्ष हिमाली क्षेत्रमा आवश्यक मात्रामा मात्रै नभइ हिमपात नै हुनसकेन । अहिले जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रमा परेको देख्न सकिन्छ ।

हिमपात र वर्षा नहुँदा हिउँदेबाली सुक्न थाले   
हिमपात र वर्षा नहुँदा हिउँदेबाली सुक्न थाले   

कमल खत्री    यस वर्षको हिउँदयाममा हिमपात र वर्षा नभएपछि हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन् । अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीनपटक हिमपात भएको भए पनि यस वर्ष भने हिमपात र वर्षा भएको छैन । हिमपात र वर्षा नहुँदा बेँसीबाट हिमाली...

कष्टकर बन्दैछ हिमाली जीवन
कष्टकर बन्दैछ हिमाली जीवन

दिलकुमार लिम्बू जलवायु परिवर्तनले हिउँ पग्लिएर काला पत्थर जस्तै हुन् थालेका हिमाल । के आफूलाई अझै उत्तिकै सुन्दर महसुस गर्दा हुन् त ती हिमालहरुले ? कतै नाङ्गो अनुभव पो गर्दा हुन् कि ? कुनै दिन मानिसहरूले धत् हिमाल त के...

वातावरण संरक्षण तथा जलवायु परिवर्तन राष्ट्रिय परिषदको विज्ञ सदस्यमा डा.रेग्मी नियुक्त
वातावरण संरक्षण तथा जलवायु परिवर्तन राष्ट्रिय परिषदको विज्ञ सदस्यमा डा.रेग्मी नियुक्त

सरकारले वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषदलाई पूर्णता दिएको छ । वातावरण संरक्षण ऐन २०७६ को दफा ३२ मा राष्ट्रिय परिषद गठन गर्ने व्यवस्था रहेको छ । परिषदको अध्यक्षमा प्रधानमन्त्री रहने व्यवस्था छ । सोहीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले...

जलवायु परिवर्तनले दिन खोजेको संकेत बेलैमा बुझौं
जलवायु परिवर्तनले दिन खोजेको संकेत बेलैमा बुझौं

- निनाम लोवात्ती पछिल्लो पाँच सय बर्षको अन्तरालमा युरोपमा जे भएको थिएन,यो बर्ष आखिर त्यही भयो । लामो समय निकै ठूलो खडेरीले युरोप हायलकायल भयो,यो बर्ष । असामान्य ढंगले पृथ्वीमा तापक्रम बढ्यो,गर्मी, बाढी, पहिरो, अनावृष्टि, अतिवृष्टि, असामायीक रुपमा र कु-बेला...

जलवायु संकटकाल घोषणा गर्ने तयारी
जलवायु संकटकाल घोषणा गर्ने तयारी

वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपाललाई ‘जलवायु संकटकाल’ घोषणा गर्ने गरी तयारी भइरहेको बताएका छन् । जलवायु परिवर्तनसम्वन्धि राष्ट्रसंघीय सम्मेलन (कोप २७) को पूर्व तयारीबारे सरोकारवाला निकायहरुसँग आयोजित छलफलमा मन्त्री यादवले जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले नेपाललाई जलवायु संकटकाल घोषणा...

माघमा फुल्यो, चैतमा ओइलायो लालीगुराँस
माघमा फुल्यो, चैतमा ओइलायो लालीगुराँस

सामान्यतयाः चैत/वैशाखमा फुल्नुपर्ने लालीगुराँस यस वर्ष पुसमा कोपिला लागेर माघमा नै फुलेपछि चैतको तेस्रो सातासम्म आइपुग्दा स्थानीय जंगलका लालिगुराँस ओइलाएर झर्न लागेको छ । जलवायु परिवर्तनका कारण तापक्रम वृद्धिले हिमाली जिल्ला म्याग्दीका लेकाली क्षेत्रहरूमा  समयअघि नै लालीगुराँस फुलेको हो ।...

जलवायु परिवर्तनको असर उर्जा क्षेत्रमा, तीन वर्षभित्र १० अर्बको क्षति
जलवायु परिवर्तनको असर उर्जा क्षेत्रमा, तीन वर्षभित्र १० अर्बको क्षति

जलवायु परिवर्तनको जोखिम बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर नेपालमा समेत परेको छ । विशेषगरी हिमाली क्षेत्रमा बढ्दै गएको तापक्रमका कारण हिउँ पग्लने क्रम उल्लेख्य रुपमा बढेको छ । खडेरी बढ्दै गएको छ भने पानीका मूल सुक्दै गएका छन् । अतिवृष्टि,...

जलवायु परिवर्तनका कारण अधिकांश जलविद्युत आयोजनामा खतराको घण्टी
जलवायु परिवर्तनका कारण अधिकांश जलविद्युत आयोजनामा खतराको घण्टी

गत असारको अविरल वर्षाले दोर्दी करिडोर र सेती नदीमा भीषण बाढी आयो । निर्माणमा रहेका अधिकांश जलविदयुत आयोजनामा नराम्रो असर पर्‍यो । मेलम्चीमा आएको बाढीले राष्ट्रिय गौरवको परियोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनामा पनि  समस्या पर्‍यो । केही वर्ष पहिले...

जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न पहल गरौँ : मन्त्री भुसाल
जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न पहल गरौँ : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पछिल्ला घटनाक्रमहरूले जलवायु परिवर्तनका जोखिमहरू बढाउँदै लगेको बताएकी छन् । ‘जलविदयुत परियोजनामा बाढी पूर्व सूचनाप्रणालीको व्यवस्था तथा स्थानीय निकायहरूसँगको सहकार्य र समन्वय’सम्बन्धी कार्यक्रममा उनले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमको उचित व्यवस्थापन नेपालका लागि चुनौती...