गृहपृष्ठ Tag: #‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक
‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक
काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा सपना, संघर्ष, प्रेम र धोका छ । विवाहको दृश्यसँगै सुरु हुने टिजरमा चलचित्रका मुख्य पात्र विजय बरालको कोरिया सपना केन्द्रमा छ । कोरिया...













