गृहपृष्ठ Tag: जनशक्ति
तयारी अवस्थामा राखियो उद्धार जनशक्ति

वर्षायाममा हुनसक्ने सम्भावित विपद्का जोखिमलाई ख्याल गर्दै उद्धार कार्यका लागि रसुवामा तालिमप्राप्त जनशक्तिलाई तयारी अवस्थामा राखिएकोे छ । विपद्पछि छिटो-छरितो तवरले उद्धार गर्न विपद् प्रतिकार्य निर्देशिका पारित एवं पहिलो पंक्तिको दक्ष उद्धार जनशक्ति तयार गरिएको हो । प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार...