गृहपृष्ठ Tag: जनमत पार्टी

जनमत पार्टीले आफ्ना जनप्रतिनिधिबारे जनमत सङ्कलन गर्दै
जनमत पार्टीले आफ्ना जनप्रतिनिधिबारे जनमत सङ्कलन गर्दै

 जनमत पार्टीले आफ्ना पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको काम सन्तोषजनक रहे÷नरहेको बारे जनमत सङ्कलन गर्ने भएको छ । सो पार्टीले आज एक सूचना प्रकाशित गरी आगामी साउन ६ गते जनमत सङ्कलन गर्न लागिएको जनाएको छ । जनप्रतिनिधिको काम सन्तोजनक नरहे...

सिके राउतको जनमत पार्टीले छान्यो समानुपातिक उम्मेदवारको नाम
सिके राउतको जनमत पार्टीले छान्यो समानुपातिक उम्मेदवारको नाम

सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकमा पठाउने सांसदको नाम छनोट गरेको छ । जनमतले पहिलो आमनिर्वाचनमा नै राष्ट्रिय पार्टी बन्दै पाँचजनालाई संघतर्फ समानुपातिक प्रतिनिधित्व गराउन पाउने भएको छ । केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभामा पाँचजनाको नाम टुंगो लगाएको हो । निर्वाचन आयोगमा...

जनमत पार्टीका अध्यक्ष सिके राउतका दाजुभाई नै अगाडि
जनमत पार्टीका अध्यक्ष सिके राउतका दाजुभाई नै अगाडि

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको जारी मतगणनामा जनमत पार्टीका अध्यक्ष सिके राउतका दाजुभाइ नै अगाडि देखिएका छन् । सिके राउतले एक हजार २० मतले अगाडि हुँदा प्रतिश्पर्धी जनता समाजवादीका उपेन्द्र यादवले चार सय ५२ मत मात्रै ल्याएका छन् । राउतले सप्तरी...

हनुमाननगर कंकालिनीमा जनमत पार्टीका उम्मेदवार मेयरमा विजयी
हनुमाननगर कंकालिनीमा जनमत पार्टीका उम्मेदवार मेयरमा विजयी

हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टीले मेयर पदमा विजय हासिल गरेको छ । सो पार्टीका उम्मेदवार वीरेन्द्र माझीले छ हजार ४०७ मतप्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी जनता समाजवादी  पार्टी (जसपा)का शैलेशकुमार साहले छ हजार २४६ मत प्राप्त...