गृहपृष्ठ Tag: जनताको मनस्थिति
‘लेखक-कलाकारमा जनताको मनस्थिति बदल्ने सामर्थ्य हुन्छ’ : महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सांस्कृतिक क्षेत्रका लेखक(कलाकारले जनताको परिवर्तन र मनस्थिति बदल्न सक्ने सामर्थ्य राख्ने भएकाले त्यस भूमिकालाई प्रभावकारी रुपमा प्रदर्शन गर्न सक्नुपर्ने बताएका छन् ।