गृहपृष्ठ Tag: जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था
जनउत्थान लघुवित्तले गर्यो लाभांश प्रस्ताव

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १५.७८९५ लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको गएको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश दिने...